दफा १२
ईञ्जिनको रोजनामचा
(१) ५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको र १५० हर्स पावर वा
सो भन्दा बढी चालन शक्ति (मोटिभ पावर) भएको समुद्रयात्रा गर्ने प्रत्येक नेपाली पानी जहाजले
तोकिएबमोजिमको ईञ्जिनको रोजनामचा राख्नु पर्छ ।
(२) त्यस्तो रोजनामचा पानी जहाजमा जडान
त्यसको विवरण र पानी जहाजमा आरोग्यता सम्बन्धमा अपनाएका उपाय सम्बन्धी विवरण
लेखिनेछ ।
(३) त्यस्तो रोजनामचामा पानी जहाजको मास्टर (प्रमुख अधिकारी) ले हस्ताक्षर गर्नुपर्छ र
पानी जहाज अडिने कुनै बन्दरगाहको स्वास्थ्य अधिकारीले वा ……नेपाली कूटनैतिक वा
बाणिज्य प्रतिनिधिले हेर्न चाहेको बखत देखाउनु पर्छ ।